Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज कोरोना पुष्टि भएका संक्रमित मन्थली नगरपालिका फुलासिका स्थानिय

Milan Ghimire by Milan Ghimire
June 22, 2020
in समाचार, स्वास्थ्य
0
काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०७

रामेछाप । आज रामेछापमा थपिएका कोरोना संक्रमित मन्थली नगरपालिका वडा नं १४ का स्थानिय भएको खुलेको छ । आज एक जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफिङमा थप रामेछापका थप एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवाक्ता डा जागेश्वर गौतमले बताए ।

उनी भारतबाट आइ क्वारेन्टिनमा बसेका २२ उमेरका पुरुष हुन् । उनी मन्थली नगरपालिका वडा नं १४  फुलासीका स्थानीय हुन । file Photo

यो पनि पढ्नुहोस्
जिल्ला अस्पताल रामेछापबाट आज ११ जना डिस्चार्ज
रामेछापमा फेरी थपिए एक जना कोरोना संक्रमित
रामेछापमा १३ जनाले जिते कोरोना : अस्पतालमा ९ जना मात्रै

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

देशभरी थपिए ४२१ जना संक्रमित : ९ हजार नाघ्यो कुल संक्रमितको संख्या

Next Post

व्यवसायीको हितमा बोल्ने रामेछाप उद्योग वाणिज्य संघ २० प्रतिशत छुटको ललिपप देखाउँदै, भाडा असुल्दै

Next Post
व्यवसायीको हितमा बोल्ने रामेछाप उद्योग वाणिज्य संघ २० प्रतिशत छुटको ललिपप देखाउँदै, भाडा असुल्दै

व्यवसायीको हितमा बोल्ने रामेछाप उद्योग वाणिज्य संघ २० प्रतिशत छुटको ललिपप देखाउँदै, भाडा असुल्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.