Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमित भेटिए : कोभिड अस्पताल विराटनगर लैजाने तयारी

Milan Ghimire by Milan Ghimire
June 22, 2020
in समाचार
0
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०८,

ओखलढुंगा । ओखलढुंगामा जिल्लामा पहोलो पटक आइतबार कोरोना संक्रमित भेटिएको छ । भारतबाट जिल्ला फर्केका लिखु गाउँपालिका ३ का २८ वर्षीय युवामा कोरोना पुष्टि भएको हो । पिसिआर परीक्षण गर्दा हिजो उनमा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जनता भ्वाइसलाइ बताए ।

कोरोना पोजेटिभ देखिएका युवा सुरक्षित क्वारेन्टाइनमा रहेका र उनलाई (आज) सोमबार कोभिड अस्पताल विराटनगर पठाउने तयारी भइरहेको लिखु स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले बताए ।

कोरोना संक्रमण देखिएका युवाको अवस्था सामान्य रहेको र हाल उनी स्वास्थ्यकर्मीको निगरानीमा छन् । ओखलढुंगामा हालसम्म १ सय ८ जनाको पिसिआर र ५ सय १३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो समय  भारतको विभिन्न स्थानबाट ओखलढुंगा आएका ८५ जना क्वारेन्टाइनमा रहेका छन् । यो संगै कोरोना फैलिने जिल्लाको संख्या ७५ पुगेको छ । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अङ्गीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव बहुमतले पारित

Next Post

रियल मड्रिडले सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित

Next Post
रियल मड्रिडले सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित

रियल मड्रिडले सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.