Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापसहित वागमती प्रदेशका १० जिल्लामा फौजी किरा प्रकोप

Milan Ghimire by Milan Ghimire
June 22, 2020
in राष्ट्रिय समाचार, समाचार
0
फौजी कीरा नष्ट गर्न वडाले विषादी दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०८

हेटौडा । वागमती प्रदेशको १० जिल्लाका वालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । गत बर्षदेखि देखिन थालेको फौजी किरोको प्रकोप यसबर्ष मकैबालीसहित अन्य उत्पादनमा पनि देखिएको छ ।

काठमाडौं उपत्यकाबाहेक अन्य क्षेत्रमा किराको प्रकोप बढ्दो देखिएको कृषि विकास निर्देशनालयकी बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार फौजी किराले मकै, तरकारी र अन्य उत्पादनमा क्षति गरेको छ । ‘गत वर्ष प्रदेशको २,३ जिल्लामा रोग देखापरेको थियो, अहिले उपत्यकाबाहेक सबै जिल्लामा देखिएको छ ।’ कृषि विकास निर्देशनालयका अनुसार वागमती प्रदेशको सिन्धुली, रामेछाप, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रे, धादिङ र रसुवाजिल्लामा फौजी किराको प्रकोप देखिएको छ ।

गत वर्ष फौजी किराले सबैभन्दा बढी सिन्धुलीमा मकै र धानबालीमा क्षति गरेको थियो । कृषि विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा वागमती प्रदेशमा फौजी किराले ४ सय २५ हेक्टर जमिनमा लगाएको मकैवाली नष्ट गरेको थियो । रोग देखिएसँगै गाउँमा पुगेर किसानलाई उपचार विधि सिकाएको कृषि प्राविधिकहरु बताउँछन् । स्रोत : रेडियो मकवानपुर file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रियल मड्रिडले सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित

Next Post

नेपालको रसुवामा आज सम्म देखिएको छैन् कोरोना

Next Post
नेपालको रसुवामा आज सम्म देखिएको छैन् कोरोना

नेपालको रसुवामा आज सम्म देखिएको छैन् कोरोना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.