Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चिकित्सा शिक्षा नियमावली तोडमोड गरेको भन्दै चिकित्सकहरुको विरोध

Milan Ghimire by Milan Ghimire
June 22, 2020
in समाचार
0
चिकित्सा शिक्षा नियमावली तोडमोड गरेको भन्दै चिकित्सकहरुको विरोध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ८,

काठमाण्डौ । चिकित्सा शिक्षा नियमावली तोडमोड गरेर मन्त्रिपरिषद्मा लगिएको भन्दै गैरसरकारी चिकित्सकहरुले विरोध जनाएका छन् ।

नियमावलीमा रहेको छात्रवृत्ति प्रावधानलाई तोडमोड गरेकोमा विरोध गर्दै उनीहरुले सोमबार प्रधानमन्त्रीका स्वकीयसचिवलाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले गत फागुन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा एमडी, एमएस अध्ययनका लागि ७० प्रतिशत खुला, २० प्रतिशत सरकारी चिकित्सक र १० प्रतिशत विदेशीका लागि ‘कोटा’ छुट्ट्याएको थियो ।

जसलाई तोडमोड गरी हाल ५० प्रतिशत सरकारी चिकित्सक, ४० प्रतिशत खुला र १० प्रतिशत विदेशीलाई छुट्ट्याएर चिकित्सा शिक्षा नियमावली बनाउन मन्त्रिपरिषद्मा पठाएपछि उनीहरुले विरोध जनाएका हुन् ।

सरकारी चिकित्सकको दबाबमा नियमावली परिवर्तन गरिएको उनीहरुले आरोप लगाएका छन् ।

खुलाबाट झन्डै आठ हजार चिकित्सक एमडी, एमएसका लागि तयारीमा छन् भने सरकारी तर्फबाट २०० मात्र रहेको भन्दै चिकित्सक डा. उत्सव कार्कीले सरकारी चिकित्सकहरुलाई कम प्रतिस्पर्धामा राम्रा र ठूला विषय पढाउन यस्तो खेल भएको आरोप लगाए । फोटो सूर्य थापा

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपालको रसुवामा आज सम्म देखिएको छैन् कोरोना

Next Post

सिन्धुली अस्पतालबाट तीनले जिते कोरोना : अस्पतालबाट डिस्चार्ज

Next Post
सिन्धुली अस्पतालबाट तीनले जिते कोरोना : अस्पतालबाट डिस्चार्ज

सिन्धुली अस्पतालबाट तीनले जिते कोरोना : अस्पतालबाट डिस्चार्ज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.