Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप ५३५ जनामा कोरोना पुष्टि संक्रमितको संख्या ९५६१

Milan Ghimire by Milan Ghimire
June 23, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०८,

रामेछाप । सोमबार देशभरी ५ सय ३५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफिङमा ५ सय ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवाक्ता डा जागेश्वर गौतमले बताए ।
जसमा महिला ७४ जना र ४ सय ६१ जना पुरुष छन ।

कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।
हालसम्म कोरोना ७६ जिल्लामा फैलिएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार ५ सय ६१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित मध्ये २ हजार १ सय ४२ जना डिस्चार्ज भएका छन् । file Photo

साभार भिडियो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुली अस्पतालबाट तीनले जिते कोरोना : अस्पतालबाट डिस्चार्ज

Next Post

जब पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दैको भर्चुअल मिटिङमा बज्यो पोर्न भिडियो

Next Post
जब पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दैको भर्चुअल मिटिङमा बज्यो पोर्न भिडियो

जब पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दैको भर्चुअल मिटिङमा बज्यो पोर्न भिडियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.