Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२४ घण्टामा ३७० जनाले जिते कोरोना : डिस्चार्ज हुने कुल संख्या २,१४२

Milan Ghimire by Milan Ghimire
June 22, 2020
in समाचार, स्वास्थ्य
0
जिल्ला अस्पताल रामेछापबाट आज ११ जना डिस्चार्ज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ८,

काठमाडौं । सोमबार एकैदिन ३ सय ७० जना संक्रमित कोरोनाभाइरस मुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विशेष अस्पताल रुपन्देहीबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालीकोट अस्पतालबाट २८ जना, दैलेख अस्पतालबाट २६५ जना, सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पतालबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना गरी कूल ३७० जना निको भएका छन् । जसमा ३२ महिला र ३३८ पुरुष रहेका छन् ।

योसहित हालसम्म २ हजार १४२ व्यक्तिले कोरोना जितेका छन् । जसमा १६१ महिला र १ हजार ९६१ जना पुरुष रहेका छन् । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जब पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दैको भर्चुअल मिटिङमा बज्यो पोर्न भिडियो

Next Post

रामेछापमा १ सय २१ जना क्वारेन्टिनमा : ४२१ शैयाको क्वारेन्टिन तयार

Next Post
बाम्तिमा २० सैयाको कोरोना क्वारेन्टाइन कक्ष तयार

रामेछापमा १ सय २१ जना क्वारेन्टिनमा : ४२१ शैयाको क्वारेन्टिन तयार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.