Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा १ सय २१ जना क्वारेन्टिनमा : ४२१ शैयाको क्वारेन्टिन तयार

Milan Ghimire by Milan Ghimire
June 22, 2020
in राष्ट्रिय समाचार, समाचार
0
बाम्तिमा २० सैयाको कोरोना क्वारेन्टाइन कक्ष तयार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ८,

रामेछाप । रामेछाप जिल्लामा हाल १ सय २१ जना क्वारेन्टिनमा रहेको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । जसमा ६ जना महिला र ११५ जना पुरुष रहेका छन्। उनीहरु भारत लगाएतका विभिन्न ठाउँबाट आएका हुन ।

उमाकुण्ड गाउँपाकिलामा ८ , मन्थली नगरपालिकामा १८ , रामेछाप नगरपालिकामा २९ , गोकुलगंगा गाउँपालिकामा १९ , दोरम्बा गाउँपालिकामा ३, खाँडादेवी गाउँपालिकामा १४ र लिखुतामाकोशी गाउँपालिकामा ३० जना गरी १ सय २१ जनालाई क्वारेन्टिनमा राखिएको जनाइएको छ ।

सोमबारसम्ममा जिल्लामा कोरोना पुष्टि भएकाहरुको जिल्ला अस्पतालको आइसोलेशनमा ९ जना र लिखुतामाकोशीको आइसोलेशनमा ३ जना गरी १२ जनाको उपचार भैरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७५ शैयाको आइसोलेशन कक्ष र ४ सय २१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

२४ घण्टामा ३७० जनाले जिते कोरोना : डिस्चार्ज हुने कुल संख्या २,१४२

Next Post

उद्योग वाणिज्य महासंघको चुनाव साउन अन्तिम साता

Next Post
उद्योग वाणिज्य महासंघको चुनाव साउन अन्तिम साता

उद्योग वाणिज्य महासंघको चुनाव साउन अन्तिम साता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.