Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा अब २ सिफ्टमा कार्यालय खुल्ने : २ मिटरको दुरी अनिवार्य

Milan Ghimire by Milan Ghimire
June 23, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा अब २ सिफ्टमा कार्यालय खुल्ने : २ मिटरको दुरी अनिवार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०९

रामेछाप । रामेछापमा अबदेखी २ सिफ्टमा कार्यलयहरु संचालन हुने भएको छ । लकडाउनको कारण केही समय नियमित रुपमा सञ्चालन हुन नसकेका रामेछाप जिल्लाका सरकारी कार्यालयहरु अब दुई सिफ्टमा सञ्चालन हुने भएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्रका सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी संस्था तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय दुई सिफ्टमा सञ्चालन गर्न पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत भास्कर दाहालद्धारा जारी सूचनामा भनिएको छ ।

संस्थाहरु (बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन गरिनेछ । सूचनामा सेवा प्रदायक निकायहरुले सेवा प्रवाह गर्दा २ मिटरको सामाजिक दुरी कायम गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने र कार्यालय परिसरमा स्यानिटाइजर वा साबुन पानीको व्यवस्था मिलाउने गरी सेवा प्रवाह गर्न आग्रह गरिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

थप एकको कोरोनाका कारण मृत्यु : मृतकको संख्या २४ पुग्यो

Next Post

ओखलढुंगामा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु

Next Post
ओखलढुंगामा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु

ओखलढुंगामा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.