Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना नियन्त्रण र अर्थतन्त्र जोगाउन लागौं, देश गम्भिर संकटमा फसिसक्यो- बाबुराम भट्टराई

Milan Ghimire by Milan Ghimire
June 24, 2020
in समाचार
0
सांसद विकास कोषको रकम खारेज गरौं -बाबुराम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १०

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले चौतर्फी बिरोद्मा फसेको अमेरीकी सहयोग परियोजना (एमसीसी) र नागरिकता बिधेकमा सहमति जुटाउनु पर्ने बताएका छन् । उनले बुधबार बिहान टुवीट् गर्दै देश गम्भिर संकटमा फसेको उल्लेख गरे ।

भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओली निरकुश, अहकारी बनेको बताएका छन् । तर प्रधानमन्त्रीको निरकुश, अहकारी बनेको अवस्थामा अरु दलहरुले पनि देशको विकास र तत्कालिन अवस्था बारेमा कुनै राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

उनले देशको अर्थतन्त्र धरापमा परेको उल्लेख गर्दै विवादित एमसीसी र नागरिकता विधेकमा सहमती गरेर हालको अवस्थालाइ कोरोना भाइरस संक्रमण नियन्त्रण र अर्थतन्त्र जोगाउन लाग्नु पर्ने सबैमा आह्न गरेका छन । file Photo

जेठा मामाको त्यो गति,कान्छा मामाको भांग्राको धोती!देश गम्भीर संकटमा फस्दैगएको वेला प्रम ओलीको चिन्तन/कार्यशैली निरंकुश/अहंकारी देखियो नै तर अरू दल/नेताहरूको पनि कुनै गतिलो छाँट देखिएन।तुरून्त यो पेचिलोMCCर नागरिकतावारे राष्ट्रिय सहमति गरौं र सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगाऊँ!

— Baburam Bhattarai (@brb1954) June 24, 2020

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

Next Post

ब्रेकिङ : करेन्ट लागेर १ जनाको मृत्यू

Next Post
ब्रेकिङ : करेन्ट लागेर १ जनाको मृत्यू

ब्रेकिङ : करेन्ट लागेर १ जनाको मृत्यू

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.