Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ब्रेकिङ : करेन्ट लागेर १ जनाको मृत्यू

जनता भ्वाइस by जनता भ्वाइस
June 24, 2020
in समाचार
0
ब्रेकिङ : करेन्ट लागेर १ जनाको मृत्यू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार १०, जनता भ्वाईस संवाददाता ,
दोलखा । दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नं. ७ ज्यामिरेका १ यूवकको करेन्ट लागेर ज्यान गएको छ । चरिकोट मन्थलीको ३३ केवि लाईनको पोल सँगैको खेतमा रोपाईका लागि जोत्दै गर्दा करेन्ट सट भई अन्दाजी ३२ वर्षका सुवास कार्कीको बिहान ६ बजे घटना स्थलमै मृत्यू भएको स्थानिय विनोद श्रेष्ठले जानकारी दिए । स्रोतका अनुसार कार्कीको उमेर अन्दाजी ३२ वर्ष रहेको र उनि शसस्त्र प्रहरिमा कार्यरत थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना नियन्त्रण र अर्थतन्त्र जोगाउन लागौं, देश गम्भिर संकटमा फसिसक्यो- बाबुराम भट्टराई

Next Post

राष्ट्रपतिले आज साँझ समसामयिक विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्ने

Next Post
राष्ट्रपतिले आज साँझ समसामयिक विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्ने

राष्ट्रपतिले आज साँझ समसामयिक विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.