Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्रपतिले आज साँझ समसामयिक विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्ने

जनता भ्वाइस by जनता भ्वाइस
June 24, 2020
in समाचार
0
राष्ट्रपतिले आज साँझ समसामयिक विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १०,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामियक विषयमा छलफल गर्न प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई शितल निवास बोलाएकी छन् । आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूलाई छलफलमा डाकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज एमसिसीको विषयमा छलफल गर्न लागेको बेला राष्ट्रपति भण्डारीले समसामियक विषयमा छलफलका लागि सक्रियता देखाएकी हुन ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले चियापान सहितको छलफल र भेटघाट आयोजना गरेकी छन् । संविधान संशोधन विधेयक राष्ट्रिय एकतासहित पारित भएको उपलक्ष्यमा पनि राष्ट्रपतिले चियापान आयोजना गरेको राष्ट्रपति कार्यालय स्रोतको दाबी छ। file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ब्रेकिङ : करेन्ट लागेर १ जनाको मृत्यू

Next Post

मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ७ करोड ३९ लाख ७७ हजार ७ सय ३८ रुपैयाँको बजेट

Next Post
मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ७ करोड ३९ लाख ७७ हजार ७ सय ३८ रुपैयाँको बजेट

मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ७ करोड ३९ लाख ७७ हजार ७ सय ३८ रुपैयाँको बजेट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.