Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रुकुम घटनाका पीडितलाइ न्यायको माग गर्दै रामेछापमा विरोध प्रदर्शन [फोटोसहित]

Milan Ghimire by Milan Ghimire
June 24, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रुकुम घटनाका पीडितलाइ न्यायको माग गर्दै रामेछापमा विरोध प्रदर्शन [फोटोसहित]
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार १०

रामेछाप । रामेछापको मन्थलीमा रुकुम पश्चिमको चौरजारीकामा भएको जातिय हिंसाको विरुद्दमा र्याली निकालिएको छ । बुधबार सदरमुकाम मन्थलीमा जिल्लाका दलित अधिकार कर्मिहरुको संघर्ष समितिले संयुक्त रुपमा र्यालीको गरि बिरोध गरेका हुन ।

उनीहरुले जातीय छुवाछुत तथा कसुर र सजाय ऐन कार्यान्वयन गर, मृतको परिवारलाई उचित क्षतिपुर्ती दे, अपराधीलाई कडा भन्दा कडा कारबाही गर , छुवाछुत गर्नेलाई आजीवन जेल सजाएको व्यवस्था गर, संवैधानिक कानुनी व्यवस्था कार्यान्वयन गर लगायतका नाराबजी गरेका थिए । साथै उनीहरुले जातीय छुवाछुत तथा कसुर र सजाय ऐन कार्यान्वयन गर्नलाइ सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहुरुले जातिय हिंसामा इतिहासकै दर्दानक घटना हुदा पनि जातिय हिंसालाइ राजनीतिकरण गरि दबाउन खोजिरहेको भन्दै त्यसो गरे सडक र सदनमा उत्रिने चेतानी दिएका छन् । र्यालीको समपनमा बोल्दै संयुक्त दलित संघर्ष समिति रामेछापका संयोजक उद्धव रम्तेलले रुकुमको हत्या काण्डले देखाएको जातिय नरसंहारले सिंगो दलित समुदायको अस्थित्व दबाउन खोजिएको बताए । उनले घटनाका दोषीलाइ हदै सम्मको कार्रवाही गरी पीडितलाइ न्यायको अनुभुति दिलाउन आग्रह गरे ।

गत २०७७ जेठ १० गते शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न प्रेमीका लिन गएका नवराज बिकसहित ६ जना युवाको ज्यान गएको थियो ।

जनता भ्वाइस मिलन/ गम्भिर बिकको सहयोगमा

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

यस्तो निर्णय भयो नेकपा स्थायी कमिटीको

Next Post

रामेछाप नगरपालिकाले ६० करोड १५ लाख ११ हजार ४ सय रुपैयाँको बजेट ल्यायो

Next Post
रामेछाप नगरपालिकाले ६० करोड १५ लाख ११ हजार ४ सय रुपैयाँको बजेट ल्यायो

रामेछाप नगरपालिकाले ६० करोड १५ लाख ११ हजार ४ सय रुपैयाँको बजेट ल्यायो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...