असार १०,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक असार १२ गते शुक्रबार बिहान ११ बजे बस्ने गरि पाँचौ स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा ७ वटा एजेण्डामा महत्वपूर्ण छलफल गरेको प्रेधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिए ।
यस्तो निर्णय गरियो बैठकमा
- १.वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको संबोधन
- .कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा
- नेपालको सीमा समस्या र समाधान सम्बन्धमा
- सरकारको कामको समग्र समिक्षा सम्बन्धमा
- पार्टी कामको समिक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा
- एममसीसीका सम्बन्धमा
- विविध
क.रूकुम घटना
ख.नागरिकता विधेयक र
ग. संघीय संसदका सदस्यहरूको भत्ता
फोटो सुर्य थापा


![रुकुम घटनाका पीडितलाइ न्यायको माग गर्दै रामेछापमा विरोध प्रदर्शन [फोटोसहित]](https://i0.wp.com/janatavoice.com/wp-content/uploads/2020/06/rayali-manthlai.jpg?resize=75%2C75&ssl=1)



