Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

असार १६ गते जनता समाजवादी पार्टीले सबै जिल्ला सदरमुकाम र प्रमुख शहरमा जनप्रदर्शन गर्ने

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2020
in समाचार
0
असार १६ गते जनता समाजवादी पार्टीले सबै जिल्ला सदरमुकाम र प्रमुख शहरमा जनप्रदर्शन गर्ने
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

असार ११, जनता भ्वाईस संवाददाता।
काठमाडौं ।
ओली सरकार नागरिकताको समस्या सुल्झाउनु सट्टा बल्झाएर कोरोना र आर्थिक समस्याबाट ध्यान मोड्न लागेको लागेको भन्दै जनता समाजवादी पार्टीले सबै जिल्ला सदरमुकाम र प्रमुख शहरमा असार १६ गते विरोधका लागि जनप्रदर्शन गर्ने भएको छ ! असार १० गते जनता समाजवादी पार्टीले विज्ञप्ती निकाल्दै विरोधका लागि जन प्रदर्शन गर्ने जनाएको छ ।

-वैवाहिक नागरिकतामा पुरानै प्रावधान राख! -छोरा र छोरी वीच विभेद नगर! -गोर्खा सैनिकको नागरिकतालाई निरन्तरता देऊ! -यौनिक तथा लैंगिक अल्पसंख्यकलाई स्वघोषणाको आधारमा नागरिकता देऊ! जस्ता नाराका साथ विरोध गर्न लागिएको डा. बाबुराम भट्टराईले आफ्नो फेसवुकमा लेखेका छन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

महानगरको नयाँ कर दर, कुन व्यवसायिले कति कर तिर्नु पर्छ ? (पूर्णपाठ सहित)

Next Post

लागूऔषध मुद्दाका फरार पक्राउ

Next Post
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्

लागूऔषध मुद्दाका फरार पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.