Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लागूऔषध मुद्दाका फरार पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2020
in समाचार
0
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार ११ गते,  बाँके,
 नेपालगंज उपमहानगरपालिका-१६ जयसपुर बस्ने लागूऔषध मुद्दाका फरार प्रतिवादी रेश्मा खाँलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ब्राउन सुगरको मुद्दामा फरार रहेकी उनलाई सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनकै घर नजिकै फेला पारी पक्राउ  गरेको हो ।
खाँलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको सिमा प्रहरी चौकी जयसपुरले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

असार १६ गते जनता समाजवादी पार्टीले सबै जिल्ला सदरमुकाम र प्रमुख शहरमा जनप्रदर्शन गर्ने

Next Post

गाँजा सहित पक्राउ

Next Post
गाँजा सहित पक्राउ

गाँजा सहित पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.