Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाँजा सहित पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2020
in समाचार
0
गाँजा सहित पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असार ११, सर्लाही, 
 बरहथवा नगरपालिका-५ बस्ने २९ वर्षीय जुलेड अन्सारी र सोही नगरपालिका-७ बस्ने ३५ वर्षीय उमेश शाह लागूऔषध गाँजा सहित पक्राउ परेका छन् । करिब २ केजी गाँजा सहित मंगलबार राति प्रहरीले जीजहरूलाई पक्राउ गरेको हो।  
 बरहथवा नगरपालिका-७ स्थित उमेश शाहको कुखुराको फर्ममा प्लाष्टिकले बेरेर राखेको अवस्थामा उक्त  अवैध लागूऔषध गाँजा फेला पारी ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लागूऔषध मुद्दाका फरार पक्राउ

Next Post

सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

Next Post
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.