Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2020
in समाचार
0
एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ११

रामेछाप । ओखलढुंगाको लिखु गाउँपालिकामा एम्बुलेन्स दुर्घटना भएको छ । सोली पालिककाले सञ्चालन गरेको ३-०१-००२ झ ५११५ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गाउँपालिका केन्द्र यसमबाट गाम्नाङटार तर्फ बिरामी लिन हिडेको एम्बुलेन्स कात्तिकेभीरमा एम्बुलेन्स दुर्घटना हुँदा २२ वर्षीय चालक सुदर्शन खत्रीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक रुपेश खड्काले जनता भ्वाइसलाइ जनकारी दिए ।

एम्बुलेन्स सडक भन्दा २ सय मिटर तल खोलामा खसेको बताइएको छ । घटनाबाके कारणले भयो भन्ने खुलेको छैन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

Next Post

थप एकको कोरोनाका कारण मृत्यु : २५ पुग्यो संख्या

Next Post
बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : मृत्कको संख्या २०

थप एकको कोरोनाका कारण मृत्यु : २५ पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.