असार १३
काठमाडौं । नेपालमा कोरोनाको महामारीको चपेटामा थप अर्को विपती भितृएको छ । शनिबात बारामा जिल्लामा सलह किरा भित्रिएको हो । बारा र सर्लाहीमा लिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।
बाराको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले सलह किरा भित्रिएको बताए । उनले त्यसतर्फ प्राविधिक टोली खटिएको छ भने । सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन । file Photo