Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

४० वर्ष यता कृषिलाई बिगार्ने काम मात्रै भयो : मन्त्री भुषाल

जनता भ्वाइस by जनता भ्वाइस
June 28, 2020
in समाचार
0
४० वर्ष यता कृषिलाई बिगार्ने काम मात्रै भयो : मन्त्री भुषाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १३,

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको टिप्पणी गरेका छन् । शनिबार एसोसिएसन आफ नेपाली एगि्रकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मिहेनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताएका हुन् ।

कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर विगार्ने काम मात्र भएइको उनले बताए । ‘हामीले त ३०/४० वर्ष भयो बर्बाद पार्न थालेको । साना दुःखले बार्दद पारेको होइन, बहुत मेहनतले बर्बाद परेका छौं’ उनले भने । यसलाई सुधार्न केही समय लाग्ने यनले बताए ।

देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली विग्रेको मन्त्री भुसालले बताए । किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको भन्दै उनले भने, ‘कृषि प्रधान देशमा अन्न पनि किनेर खानुपर्ने, फलफुल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दुध किनेर खानुपर्ने दिन आए ।’ file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सलह किरा भित्रियो नेपालमा

Next Post

कान्तिपुरले मग्यो क्षमायाचना

Next Post
कान्तिपुरले मग्यो क्षमायाचना

कान्तिपुरले मग्यो क्षमायाचना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.