Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कान्तिपुरले मग्यो क्षमायाचना

जनता भ्वाइस by जनता भ्वाइस
June 27, 2020
in समाचार
0
कान्तिपुरले मग्यो क्षमायाचना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १३,

काठमाडौँ ।  देशकै ठूलो मिडिया ग्रुप कान्तिपुरले क्षमायाचाना गरेको छ । गत असार १० गते कान्तिपुर दैनिकमा पहिलो पृष्ठमा नेपालको भूमि ‘चीनतर्फ पनि ७ जिल्लामा मिचिएको सिमा अतिक्रमण’ शीर्षकमा प्रकाशन भएको थियो । उक्त समाचारमा नेपाल सरकार, कृषि मन्त्रालयको प्रतिवेदन भन्दै सरकारी स्रोतले दिएको प्रमाणको आधारमा समाचार प्रसाशन भएको थियो ।

तर शुक्रबार उक्त समाचारको आधार बनाइएको प्रतिवेदन प्रकाशित नै नभएको र समाचार गलत रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको प्रस्चात कान्तिपुरले क्षमायाचाना गरेको हो । कृषि मन्त्रालयले उक्त दस्तावेज कैही लै प्रकाशन नगरेको जनाएको हो ।

कृषि मन्त्रालयको स्थलगत प्रतिवेदन भनी दावी गरिएको उक्त दस्तावेज कसले कुन प्रयोजनका लागि तयार पार्‍यो र सरकारी स्रोतहरूले नै त्यसलाई किन सञ्चारमाध्यमहरूलाई उपलब्ध गराए भन्नेबारे पनि कान्तिपुरले सत्यतथ्य पत्ता लगाउने जनाएको छ । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

४० वर्ष यता कृषिलाई बिगार्ने काम मात्रै भयो : मन्त्री भुषाल

Next Post

७७ जिल्लामै फैलियो कोेरोना : थप ५५४ जनामा पुष्टि, कुल १२ हजा ३ सय ९

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

७७ जिल्लामै फैलियो कोेरोना : थप ५५४ जनामा पुष्टि, कुल १२ हजा ३ सय ९

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.