Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

७७ जिल्लामै फैलियो कोेरोना : थप ५५४ जनामा पुष्टि, कुल १२ हजा ३ सय ९

जनता भ्वाइस by जनता भ्वाइस
June 28, 2020
in समाचार
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १३

रामेछाप । शनिबार नेपाल भर कोरोन फैलिएको छ । देशभरी ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवाक्ता डा जागेश्वर गौतमले बताए । यससँगै संक्रमितको सख्ंया १२ हजार ३ सय ९ पुगेको छ ।

मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

त्यस्तै आज १८ महिला र ११८ पुरुष गरी १३६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। हालसम्म कोरोनाबाट डिस्चार्ज हुनेको कुल संख्या दुई हजार ८ सय ३७ पुगेको छ।

त्यस्तै एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । कैलालीका ५० वर्षका पुरुषको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको छ । file Photo
थप ५९३ जनामा कोरोना पुष्टि : संक्रमित संख्या ११७५५,

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कान्तिपुरले मग्यो क्षमायाचना

Next Post

दोरम्बामा जिल्लाकै पहिलो अन्तराष्ट्रि स्तरको रंगशाला बन्ने (भिडियोसहित)

Next Post
दोरम्बामा जिल्लाकै पहिलो अन्तराष्ट्रि स्तरको रंगशाला बन्ने (भिडियोसहित)

दोरम्बामा जिल्लाकै पहिलो अन्तराष्ट्रि स्तरको रंगशाला बन्ने (भिडियोसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.