Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप ४ सय ६३ जनामा कोरोना पुष्टि : संक्रमित्को संख्या १२ हजार ७ सय ७२

जनता भ्वाइस by जनता भ्वाइस
June 29, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १४, जनता भ्वाइस स‌म्वाददाता, रामेछाप

आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना पुष्टि भएको छ । जसमा १ सय ५ जना महिला र ३ सय ५८ जना पुरुष रहेका छन् । देशभरी ४ सय ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवाक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् । यससँगै संक्रमितको सख्ंया १२ हजार ७ सय ७२ पुगेको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलवस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिम लगायतका जिल्लामा गरी थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

नेपालमा कोरोना भाइरस संक्रमणलाई जित्नेको संख्या ३ हजार नाघेको छ । बितेको २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय ७९ जना कोरोना संक्रमण बिरामी  निको भएर घर फर्किएका छन् ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । 

यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ । आज देशभरीका विभिन्न क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् ।

यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । 

यो पनि पढ्नुहोस्
विश्वमा १ करोड नाघ्यो कोरोना संक्रमितको संख्या : ५ लाखको मृत्यु
बिहिबार निधन भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ
७७ जिल्लामै फैलियो कोेरोना : थप ५५४ जनामा पुष्टि, कुल १२ हजा ३ सय ९
साभार भिडियो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा सलहको प्रकोप १ महिनासम्म रहन सक्ने विज्ञकाे प्रक्षेपण : नआतिन आग्रह

Next Post

नेपालमा कोरोना जित्‍ने ३ हजार नाघे : मृत्यु एक प्रतिशत भन्दा कम

Next Post
जिल्ला अस्पताल रामेछापबाट आज ११ जना डिस्चार्ज

नेपालमा कोरोना जित्‍ने ३ हजार नाघे : मृत्यु एक प्रतिशत भन्दा कम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.