Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोना जित्‍ने ३ हजार नाघे : मृत्यु एक प्रतिशत भन्दा कम

जनता भ्वाइस by जनता भ्वाइस
June 28, 2020
in समाचार, स्वास्थ्य
0
जिल्ला अस्पताल रामेछापबाट आज ११ जना डिस्चार्ज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १४,

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणलाइ जित्नेको संख्या ३ हजार नाघेको छ । वितेको २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय ७९ जना कोरोना संक्रमितका बिरामी  निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङमा यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १ सय ६६ जना पुरुष र १३ जना महिला निको भएका हुन् ।

योसंगै नेपालमा कोरोना जित्नेको कुल संख्या तीन हजार १३ पुगेको छ । नेपालमा कोरोना संक्रमित दैनिक बढिरहेको अवस्थामा निको हुनेको संख्या पनि बढेको हो ।

नेपालमा हाल सम्ममा २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो कुल संक्रमितको एक प्रतिशत भन्दा पनि कम रहेको मन्त्रालयका प्रवक्ताले बताए । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

थप ४ सय ६३ जनामा कोरोना पुष्टि : संक्रमित्को संख्या १२ हजार ७ सय ७२

Next Post

लामो समय बन्द भएको शेयर बजार भोलिदेखि खुल्ने

Next Post
नेपालमा कोरोना जित्‍ने ३ हजार नाघे : मृत्यु एक प्रतिशत भन्दा कम

लामो समय बन्द भएको शेयर बजार भोलिदेखि खुल्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.