Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लामो समय बन्द भएको शेयर बजार भोलिदेखि खुल्ने

जनता भ्वाइस by जनता भ्वाइस
June 28, 2020
in समाचार
0
नेपालमा कोरोना जित्‍ने ३ हजार नाघे : मृत्यु एक प्रतिशत भन्दा कम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १४

काठमाडौं । लामो समय बन्द भएको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ । आइतबार धितोपत्र बोर्डमा बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका एक अधिकारीले बताएका छन् । तर, औपचारिक घोषणा गर्न भने बाँकी रहेको ती अधिकारीले बताए ।

लकडाउन सुरु भएदेखि अर्थात गत चैत ११ गतेबाट बन्द भएको बजार वैशाखमा २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार सोमबारदेखि खुल्न लागेको हो । यसअघि २ दिन खुल्दा सर्किट ब्रेक कारोबार अवधि परिवर्तन गरिएको थियो ।

अब सोमबारदेखि भने पुरानै अवस्थामा कारोबार हुने ती अधिकारीले बताए । उनले भने,  ‘बैठकमा सर्किट ब्रेक र कारोबार अवधिबारे बोलिएको छैन । सम्भवतः पुरानै अवस्थाबाट कारोबार हुनेछ ।’

लकडाउन खुकुलो भएसँगै व्यापार व्यवसाय तथा कार्यालयहरु खुल्न थालेपनि शेयर बजार नखुलेपछि व्यापक विरोध भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा कोरोना जित्‍ने ३ हजार नाघे : मृत्यु एक प्रतिशत भन्दा कम

Next Post

कोरोना नियन्त्रण र रोकथाममा उमाकुण्डको ६७ लाख भन्दाबढी खर्च (विवरण सहित्)

Next Post

कोरोना नियन्त्रण र रोकथाममा उमाकुण्डको ६७ लाख भन्दाबढी खर्च (विवरण सहित्)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.