Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१३ हजार नाघ्यो कोरोना संक्रमितको सख्या : ४७६ जनामा पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
June 30, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १५, जनता भ्वाइस स‌म्वाददाता, रामेछाप

सोमबार नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । जसमा १ सय १२ जना महिला र ३ सय ६४ जना पुरुष रहेका छन् । देशभरी ४ सय ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवाक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् । यससँगै संक्रमितको सख्ंया १३ हजार २ सय ४८ पुगेको छ । जसमा १० हजार ५ सय ८६ जना पुरुष छन भने ११ हजार ५ सय ६१ जना पुरुष छन् ।

त्यस्तै बितेको २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ८ महिला र १०८ जना पुरुषसहित १२१ जना कोरोना संक्रमण बिरामी निको भएर घर फर्किएका छन् । यो संगै नेपालमा कोरोना जित्नेको संख्या ३ हजार १ सय ३४ जना पुगेको छ।

रामेछापमा : ४२९ जनाको स्वाब संकलन, ३५ जनाको रिपोर्ट आउन बाँकी, १११ जना क्वारेन्टिनमा

ललितपुरमा एक जना कोरोना सङ्क्रमितको मृत्यु : २९ पुग्यो संख्या

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

शैक्षिक विकासका लागि सहयोगी चौलागाईको सहयोग महामारीमा पनि

Next Post

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुग्यो

Next Post
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.