Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुग्यो

जनता भ्वाइस by जनता भ्वाइस
June 29, 2020
in समाचार, स्वास्थ्य
0
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १५, जनता भ्वाइस स‌म्वाददाता, रामेछाप

काठमाडौं। नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आज बिहान ललितपुरमा २९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाटत एक युवकको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवाक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन्उ । उनमा रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको गौतमले जनाकारी दिए ।

कोरोना परीक्षणको क्रममा ती युवकमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । उनको शन नेपाली सेनाले ब्यबस्थापन गरि सकेको छ ।

योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको २९ पुगेको छ । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

१३ हजार नाघ्यो कोरोना संक्रमितको सख्या : ४७६ जनामा पुष्टि

Next Post

बाँझा जमिनहरुमा पसिनाको सिँचाई गर्ने कार्यमा लाग्नुपर्ने आवश्यकता (भिडियो सहित)

Next Post
बाँझा जमिनहरुमा पसिनाको सिँचाई गर्ने कार्यमा लाग्नुपर्ने आवश्यकता (भिडियो सहित)

बाँझा जमिनहरुमा पसिनाको सिँचाई गर्ने कार्यमा लाग्नुपर्ने आवश्यकता (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.