Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म थप्‍ने निर्णय

जनता भ्वाइस by जनता भ्वाइस
June 30, 2020
in समाचार
0
अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म थप्‍ने निर्णय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १६,

काठमाडौं । सरकारले अहिलेकै अवस्थाको लकडाउनलाई सात ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यथाअवस्थाको लकडाउनलाई स्वरुप फेरबदल नगरी साउन ७ सम्म लम्ब्याउने निर्णय गरेको हो ।

देशभर कोरोना संक्रमणको दर बढ्दै गएको सन्दर्भमा अहिले कायम लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको मन्त्रिपरिषद् श्रोतले जनाएको छ । सरकारले कोरोना फैलिन नदिन सामाजिक दुरी र स्वास्थ्यसम्बन्धी सतर्कताका लागि यही स्वरुपको लकडाउनलाई साउन पहिलो सातासम्म पुर्‍याएको हो । 

सरकारले लकडान कडा तथा खुकुलो बनाउने र निश्‍चित जिल्ला र क्षेत्र सिल गर्ने अधिकार प्रदेश सरकारलाई दिइसकेको छ । अब स्थानीय र प्रदेश सरकारले नै कोरोनाको संक्रमणको अवस्था हेरेर लकडाउन कडा र खुकुलो बनाउन सक्नेछन् । 

गत चैत ११ देखि देशमा जारी लकडाउनलाई जनस्तरबाट तीव्र विरोध र असन्तुष्टि भएपछि सरकारले असार १ देखि खुकुलो बनाएको थियो । त्यसयता अधिकांश पसल खुलेका छन् भने निजी सवारी पनि जोर विजोर प्रणालीमा चलिरहेका छन्।

काठमाडौंका सडकमा त बाक्लो ट्राफिक जाम नै हुने गरेको छ।  सरकारको यही स्वरुपको लकडाउन अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान मात्रै नियमित भएका छैनन्। त्यसैगरी भाडा निजी सवारी साधन सडकमा गुडेका छैनन्। सरकारले अझैसम्म सिनेमा घर, ठूला सपिङ मल, शैलुन, जिम, पौडी पोखरी, पार्लर र विद्यालय भने खोलेको छैन। फोटो सुर्य थापाबाट

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बाँझा जमिनहरुमा पसिनाको सिँचाई गर्ने कार्यमा लाग्नुपर्ने आवश्यकता (भिडियो सहित)

Next Post

भारतले लगायो टिकटकसहित चर्चित यी ५९ चिनियाँ एपमा प्रतिबन्ध,

Next Post
भारतले लगायो टिकटकसहित चर्चित यी ५९  चिनियाँ एपमा प्रतिबन्ध,

भारतले लगायो टिकटकसहित चर्चित यी ५९ चिनियाँ एपमा प्रतिबन्ध,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.