Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भारतले लगायो टिकटकसहित चर्चित यी ५९ चिनियाँ एपमा प्रतिबन्ध,

जनता भ्वाइस by जनता भ्वाइस
June 30, 2020
in समाचार
0
भारतले लगायो टिकटकसहित चर्चित यी ५९  चिनियाँ एपमा प्रतिबन्ध,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १५, जनता भ्वाइस संवाददाता, रामेछाप

भारत सरकारले चीनका ५९ एप्समाथि सोमबारदेखी प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएको सूचीमा टिकटक, सेयर इट, सेन्डर, युसी ब्राउजर,  हेलो वन्डर क्यामेरासहित चर्चित एप्स छन् ।  भारत सरकारले यी चिनियाँ एप्सको सर्भर भारत बाहिर रहेकाले यस्तो कदम उठाइएको जनाएको छ । यी एप्समार्फत प्रयोगकर्ताका विवरण चोरी भइरहेको आरोप भारत सरकारले लगाएको छ ।  लद्दाखको गलानमा आफ्ना २० जना सैनिक मारिने गरी चिनियाँ सेनासँग भएको झडपपछि भारतले यी एप्सबाट देशको सुरक्षा र एकतामा पनि खतरा रहेको जिकिर गरेको छ ।

यी एप्स प्रतिबन्धित

टिकटक, सेयर इट, क्वावै, युसी ब्राउजर, बैडु म्याप, सेइन क्लास, अफ किङ्स डीयु ,ब्याट्री सेभर, हेलो लाइक, युक्याम, मेकअप मि कम्युनिटी,सिएम,ब्राउजर, भाइरस क्लिनर, एपीयुएस ब्राउजर, आओएडब्लुई, क्लब फ्याक्ट्री, न्युजडग ,ब्युटी प्लस ,वी च्याट, युसी न्युज, क्युक्यु ,मेल ,वेइबो ,सेन्डर, क्युक्यु म्युजिक ,क्युक्यु न्युजफिड, बिगो लाइभ, सेल्फीसिटी, मेल मास्टर ,प्यारालल, स्पेस ,मि भिडियो ,कल-साओमी, विसिन्क, ईएस ,फाइल ,एक्सप्लोरर ,भिभा ,भिडियो–क्युयु, भिडियो, आएनसी ,मेइट्यु, भिगो, भिडियो न्यु, भिडियो ,स्टाटस ड्यु, रेकर्डर, भ्यालुट हाइड ,क्यास क्लिनर ,(डियु एप स्टुडियो) ,डियु ,क्लिनर ,डियु, ब्राउजर ,हागो, प्ले विद, न्यु फ्रेन्ड्स, क्याम, स्क्यानर, क्लिन, मास्टर : चिथा मोबाइल, वन्डर क्यामरा, फोटो वन्डर, क्यु क्यु ,प्लेयर, वि मिट, स्विट सेल्फी, बैडु ट्रान्सलेट, भीमेट, क्युक्यु, इन्टरनेशनल ,क्युक्यु, सेक्युरिटी, स्क्यानर, क्युक्यु, लन्चर, यु भिडियो, भी फ्लाइ, स्टाटस भिडियो, मोबाइल ,लिजेन्ड्स, डियु ,प्राइभेसी,

गलवान झडपपछि भारतको रेल्वेले चीनको कम्पनीसँगको ४७१ करोडको निर्माण सम्झौता रद्ध गरिदिएको थियो। यसका साथै भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) ले फोरजी संसाधन अपग्रेडका लागि चीनको उत्पादन प्रयोगमा रोक लगाउने निर्णय लिएको थियो।

अब भारत सरकारले चीनबाट आयात भइरहेका कयौँ उत्पादनमा भन्सार ड्युटी बढाउने तयारीमा छ। आगामी दिनमा चीनसँग भएको अन्य सम्झौता पनि रद्द गरिने भएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म थप्‍ने निर्णय

Next Post

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

Next Post
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.