Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विभिन्न जातका काठ सहित ४ जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
June 30, 2020
in समाचार
0
विभिन्न जातका काठ सहित ४ जना पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

स्याङजा, २०७७ असार १६
    जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट खयर तथा सालको काठ सहित हिजो ४ जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा कालिगण्डकी गाउँपालिका-७ आँधिमुहान बस्ने ४५ वर्षीय डोल प्रसाद भट्टराई, चापाकोट नगरपालिका-८ क्वामी बस्ने टोपलाल न्यौपाने, सोही नगरपालिका-२ बस्ने ३७ वर्षीय शिब प्रसाद रेग्मी र चापाकोट नगरपालिका-२ रानिसेरा बस्ने ४० वर्षीय मोहन भन्ने टिकाराम श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकामध्ये डोल प्रसाद भट्टराईलाई अवैध खयरको काठ ३ सय गोलिया, टोपलाल न्यौपानेलाई उनकै फर्निचर उद्योगबाट ४४ थान गोलिया सालको काठ र उक्त काठ ल्याउने शिब प्रसाद रेग्मी समेतलाई तथा टिकाराम श्रेष्ठलाई सुकेको सालको गोलिया १० थान, सालको चिरान काठ १० थान र बोक्रा सहितको सालको काठ २३ थान गोलिया सहित पक्राउ गरेको हो । डोल प्रसाद भट्टराई, टोपलाल न्यौपाने र शिब प्रसाद रेग्मीलाई शुक्रबार तथा टिकाराम श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।


बरामद भएको काठ सहित डोल प्रसाद भट्टराई, टोपलाल न्यौपाने र शिब प्रसाद रेग्मीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय स्याङजा तथा टिकाराम श्रेष्ठलाई सब डिभिजन बन कार्यालय चापाकोटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

Next Post

खाँडादेवीबाट दुई बर्षीय बालिकासहित १२ जना डिस्चार्ज

Next Post
खाँडादेवीबाट दुई बर्षीय बालिकासहित १२ जना डिस्चार्ज

खाँडादेवीबाट दुई बर्षीय बालिकासहित १२ जना डिस्चार्ज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.