Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवीबाट दुई बर्षीय बालिकासहित १२ जना डिस्चार्ज

Milan Ghimire by Milan Ghimire
June 30, 2020
in समाचार
0
खाँडादेवीबाट दुई बर्षीय बालिकासहित १२ जना डिस्चार्ज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १६

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा क्वारेन्टिनमा बसेकाहरुले डिस्चार्ज भएका छन् । मंगलबार १४ दिन क्वारेन्टिन अवदी पुरा गरी कुनै कोरोनाका लक्षण विनानै १२ जना एकै पटक डिस्चार्ज गरिएको वडा नं ३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जनता भ्वाइसलाइ जानकारी दिए ।

उनीहरुको स्वाब संकलन गरि काठमाडौं पठाइएको र रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा २ बर्षीय बालिका र एक महिलासहित १२ जना छन् । अरु २० देखी ३२ वर्षाका पुरुष हुन ।

उनीहरु १० जना भिरपानीका छन् । एक जना वडा नं ९ पिङ्खुरिका छन् भने एक जना वडा नं ५ पकरवासका छन् । उनी भारतलगाएतका मुलुकबाट फर्केर भिरपानीस्थित प्रगतिशील माविमा बनाईएको क्वारेन्टिनमा बसेका थिए ।

फोटो सौजन्य वडा अध्यक्ष पुष्कर कार्की

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विभिन्न जातका काठ सहित ४ जना पक्राउ

Next Post

गोकुलगंगाले द्धन्द्ध पीडित परिवारलाई ३० हजारका दरले सहयोग गर्ने

Next Post
गोकुलगंगाले द्धन्द्ध पीडित परिवारलाई ३० हजारका दरले सहयोग गर्ने

गोकुलगंगाले द्धन्द्ध पीडित परिवारलाई ३० हजारका दरले सहयोग गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...