Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चीनमा पुनः अर्को भाइरस फेला पर्यो, महामारीको स्वरुप लिनसक्ने

जनता भ्वाइस by जनता भ्वाइस
June 30, 2020
in समाचार
0
चीनमा पुनः अर्को भाइरस फेला पर्यो, महामारीको स्वरुप लिनसक्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १६ जनता भ्वाइस स‌म्वाददाता, रामेछाप

काठमाडौं । चीनका वैज्ञानिकहरुले फेरी फ्लूको एक नयाँ भाइरस पत्ता लगाएका छन् । जसले महामारीको स्वरुप लिने खतरा रहेको जनाएको छ ।

हाल उपलब्ध जानकारी अनुसार उक्त भाइरस सुंगुरहरुमा देखिएको छ । तर यसले मानिसहरुमा पनि संक्रमण बढाउन सक्ने चिन्ता देखिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार भाइरसले आफ्नो स्वरुप फेर्न सक्ने र एक व्यक्तिबाट अर्का ब्यक्तिमा सजिलै फैलिन सक्ने अवस्था रहेको छ । यसले महामारीको रुप लिने सक्ने सम्भावना धेरै रहेकोले वैज्ञानिकहरुमा चिन्ता बढेको हो ।

अनुसन्धानकर्ताहरुले यस भाइरसको लक्षणमाथि अध्ययन गर्दा यसले मानिसहरुमा संक्रमण गर्न सकिने देखिएको छ । भाइरसमाथि मध्यनजर गर्न एकदमै आवश्यक रहेको पनि वैज्ञानिकहरुको भनाइ छ ।

अहिले विश्वभरिका विज्ञहरू कोरोना भाइरस निर्मूल पार्ने प्रयासमा लागेका छन् । तर यता चीनमा फेरि देखा परेको नयाँ भाइरसले चिनियाँ वैज्ञानिकहरुको भने टाउको दुखाउन थालेको छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गोकुलगंगाले द्धन्द्ध पीडित परिवारलाई ३० हजारका दरले सहयोग गर्ने

Next Post

१३ हजार ५ सय नाघ्यो कोरोना संक्रमितको संख्या : ३१६ जनामा पुष्टि

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

१३ हजार ५ सय नाघ्यो कोरोना संक्रमितको संख्या : ३१६ जनामा पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.