Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काँग्रेस केन्द्रिय समिति बैठक स्थगित

जनता भ्वाइस by जनता भ्वाइस
July 2, 2020
in समाचार
0
विदेशमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १७

काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक स्थगित भएको छ । हिजोदेखि जारी बैठक आजका लागि स्थगित भएको हो ।

पार्टीको समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको हो ।

आजको बैठकमा पूर्व निर्धारित एजेण्डा अनुसार महाधिवेसनको कार्यतालिकामा छलफल हुने बताइएको थियो । अब आइतबार मात्र बैठक बस्ने नेताहरुले बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भोली पुनः बस्ने गरि ५ जना नेताले बोलेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

Next Post

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोटन गराउने शाही पक्राउ

Next Post
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोटन गराउने शाही पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.