Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोटन गराउने शाही पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
July 1, 2020
in समाचार
0
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १७

भक्तपुर । बम विस्फोटन गराउने कार्यमा संलग्न फरार प्रतिवादी कालिकोटको रासकोट नगरपालिका- ४ बस्ने विजय शाही भन्ने ४३ वर्षीय ऐन बहादुर शाहीलाई गएको सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०७६ फागुन २८ गते मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली मनहरा मनोरमपार्कस्थित पूर्व सूचना प्रविधि तथा संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको निर्णाणधिन घरमा बम विस्फोटन गराउने कार्यमा संलग्न रही फरार रहेका मुख्य योजनाकार शाहीलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट पक्राउ गरेको हो ।

यसअघि सोही घटनामा संलग्न अभिषेक भन्ने टेक बहादुर बिक, अमृत बहादुर कुमाल, लक्ष्मण सेठी र देबी बहादुर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात जिल्ला अदालत भक्तपुरको २०७६ फागुन ३० गते पत्रले देबी बहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र बाँकी ३ जनालाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ शाही उपर जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी यस सम्बन्धमा अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको  छ ।   file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

काँग्रेस केन्द्रिय समिति बैठक स्थगित

Next Post

समाजमा घट्ने सबै घटना निर्मूल पार्न नेपाल प्रहरी सक्षम छ- महानिरीक्षक ज्ञवाली

Next Post
समाजमा घट्ने सबै घटना निर्मूल पार्न नेपाल प्रहरी सक्षम छ- महानिरीक्षक ज्ञवाली

समाजमा घट्ने सबै घटना निर्मूल पार्न नेपाल प्रहरी सक्षम छ- महानिरीक्षक ज्ञवाली

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.