Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन नेविसंघको माग

Milan Ghimire by Milan Ghimire
July 1, 2020
in समाचार
0
स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता प्रति नेविसंघको प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १७

काठमाडौं । नेपाली कांग्रेसको भातृ संघठन नेपाल विद्यर्थी संघले पेट्रोलियम पदार्थको मूल्य बढाएको प्रती आपत्ति जनाएको छ । संघले बुधबार एक विज्ञप्ति निकालेर आपत्ति जनाको हो । संघले कोरोना भाइरस संक्रमणको महामारी र लामो समयको बन्दाबन्दीले जनजिवन नाजुक बनेको अवस्थामा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेर घाउमा नुनचुक लगाउने काम भएको जिकिर गरेको छ ।

मंगलबार रातीदेखी लागु हुने गरि सरकारले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको थियो ।

उसले पेट्रोलियम पदार्थमा मूल्य बढ्नु  नेपालीहरुको सम्पूर्ण खद्यन्नको मूल्य बढ्नु भएको ठहर गरेको छ ।

सो बढाईएको मूल्य तत्काल फिर्ता लिनु पर्ने संघको माग छ । मूल्य फिर्ता नगरे संघर्षका कार्यक्रम गर्ने चतावनी पनि संघले दिएको छ ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित २ जना पक्राउ

Next Post

१४ हजार नाघ्यो कोरोना संक्रमित : ४८२ जनामा पुष्टि

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

१४ हजार नाघ्यो कोरोना संक्रमित : ४८२ जनामा पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...