Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१४ हजार नाघ्यो कोरोना संक्रमित : ४८२ जनामा पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
July 2, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १७

रामेछाप । बुधबार थप नेपालमा थप ४ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । जसमा १ सय १७ जना महिला र ३ सय ६५ जना पुरुष रहेका छन् । देशभरी ४ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवाक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् । यससँगै संक्रमितको सख्ंया १४ हजार ४६ पुगेको छ । जसमा १ हजार ७ सय ७४ जना महिला छन् भने बाँकी पुरुष छन् ।

अनुसार बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यो संगै नेपालमा कोरोना जित्नेको संख्या ४ हजार ६ सय ५६ जना पुगेको छ । १ जना महिला पुरुषको कुन कुन ठाँउका हुन जानकारी आगन बाँकी रहेको छ ।

मृत्कको संख्या ३० पुगेको छ । गत जेठ १४ मा अछामको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रामारोशन गाउँपालिका- ५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले पुष्टि गरेको हो ।

वितेको २४ घण्टामा ४८ हजार ७० जना क्वारेन्टिनमा रहेको बताइएको छ ।

१३ हजार ५ सय नाघ्यो कोरोना संक्रमितको संख्या : ३१६ जनामा पुष्टि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन नेविसंघको माग

Next Post

नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३० पुग्यो

Next Post
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु

नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३० पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.