Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३० पुग्यो

जनता भ्वाइस by जनता भ्वाइस
July 1, 2020
in समाचार, स्वास्थ्य
0
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १७,

काठमाडौं । नेपालमा थप एक जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । गत जेठ १४ मा अछामको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रामारोशन गाउँपालिका- ५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवाक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनको भारतबाट गौरीफन्टा नाका हुँदै गत जेठ २७ गते अछाम पुगेर क्वारेन्टिनमा बसी क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो ।

उनी वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर घर गएका थिए । घर पुगेको ५ दिनपछि उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

उनलाइ मधुमेहको रोग भएको र नियमित औषधि सेवन गरिरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उनको मधुमेहकै कारण मृत्यु भएको जनाएको थियो । तर मृत्यु भएको दुई दिनपछि उनलाइ कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाइ गत असार १३ गते राति एक्कासी श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याइएको र उपचारकै क्रममा १४ गते मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

उनको शवको पनि ब्यवस्थापन गरिएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् । यो संगै नेपालमा कोरोनाको कुल मृत्कको संख्या ३० पुगेको छ। file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

१४ हजार नाघ्यो कोरोना संक्रमित : ४८२ जनामा पुष्टि

Next Post

आज एकैदिन एक हजार ४६२ जनाले जिते कोरोनालाई

Next Post
नेपालमा कोरोना जित्नेको संख्या १ सय १६, आज ११ जना डिस्चार्ज

आज एकैदिन एक हजार ४६२ जनाले जिते कोरोनालाई

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.