Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

घरको मुल ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा ५ जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
July 1, 2020
in समाचार
0
गाँजा सहित पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १७,

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने मिना केसीको घरको मुल ढोकाको ताल्चा फुटाउँदै गरेको  ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने दोलखा घर भएका सुजन तामाङ लगायत ५ जना छन् । उनीहरुलाइ गएराति प्रहरीले पक्राउ गरेको हो ।

चोरी गर्ने उद्देश्यले ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज एकैदिन एक हजार ४६२ जनाले जिते कोरोनालाई

Next Post

छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा बुबा पक्राउ

Next Post
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा बुबा पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.