Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अवैध लागूऔषध चरेश बरामद

जनता भ्वाइस by जनता भ्वाइस
July 1, 2020
in समाचार
0
अवैध लागूऔषध चरेश बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १७,

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकबाट प्रहरीले अवैध लागूऔषध बरामद गरेको छ । मोटरसाइकलमा आउदै गरेका एक जनालाइ प्रहरीले मोटरसाइकल छोडी फररा हुदा चेक जाँच गर्दा उक्त लागूऔषध बरामद ?भएको प्रहरीले जनाएको छ । प्रहरीले चरेश ५ केजी बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४३ प ५७८४ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी प्रहरीले बरामद गरेको हो ।

हाल फरार उक्त मोटरसाइकलका चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा बुबा पक्राउ

Next Post

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

Next Post
तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.