Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
July 1, 2020
in समाचार
0
तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १७

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-६ चोरीपुरबाट तास खेलिरहेका ७ जना पक्राउ परेका छन् । उनीहरुलाई सोही नगरपालिकाको खोलास्थित पुरानो कुखुराको खोरबाट जुवातास खेलिरहेको अवस्थामा २ लाख ५९ हजार ७ सय रुपैयाँ, तांसको गड्डी ३ थान, कम्मल २ थान र मोबाइल ८ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ जनाएको छ ।

पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका-४ बस्नेहरु ४३ बर्षीय दिपक भण्डारी, २८ प्रकाश शाही, ३२ वर्षीय प्रजिन राई, ३४ वर्षीय कृष्ण बिष्ट, ४० वर्षीय नवल बुढा, सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय नर बहादुर शाही र टिकापुर नगरपालिका-१ बस्ने ३० वर्षीय प्रकाश खड्का रहेका छन् ।

 सो ठाउँमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अवैध लागूऔषध चरेश बरामद

Next Post

जिल्ला हुलाक कार्यालयमा दिन दहाडै ठगी, कि टिकटै लानुस् कि मुद्दा हाल्नुस्, खुद्रा पैसा छैन

Next Post
जिल्ला हुलाक कार्यालयमा दिन दहाडै ठगी, कि टिकटै लानुस् कि मुद्दा हाल्नुस्, खुद्रा पैसा छैन

जिल्ला हुलाक कार्यालयमा दिन दहाडै ठगी, कि टिकटै लानुस् कि मुद्दा हाल्नुस्, खुद्रा पैसा छैन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.