Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नार्गजुन प्रचण्डको बिर्ता होइन – सांसद माझी

Milan Ghimire by Milan Ghimire
August 15, 2019
in समाचार
0
नार्गजुन प्रचण्डको बिर्ता होइन – सांसद माझी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फोनिज द्वारा पत्रकार श्रेष्ठ सम्मानित । नेपाल आदिबासी जनजाती पत्रकार महासंघकों स्थापना दिबसमा

साउन २७,मन्थली
प्रदेश नम्बर ३ का सासंद रिता माझीले नार्गजुन पुष्पकमल दाहाल प्रचण्डको बिर्ता नभएकोले अनावश्यक रुपमा बेलेर हिडन आवश्यक नरहेको बताएकी छिन् ।
नेपाल आदिबासी जनजाती पत्रकार महाँसंघ (फोनिज) जिल्ला शाखा रामेछापले २० औं स्थापना दिबसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद माझीले सो कुरा बताएकी हुन ।

सर्वसाधरण नागरिक भएर आफ्नो पुर्खाको थाकथलोमा बसेका राजालाई बेला–बेला अनावश्यक रुपमा गाली गर्नुको कुनै औचित्य नभएको भन्दै माझीले जनजाती दलित र सर्वहारा बर्गको नारा दिएर करोडौ कमाएर सिंहदरबार देखि नार्गजुन सम्म आफ्नो पुर्खाको बिर्ता भएको झैइ गरेको भन्दै त्यस्तो खालको घमण्ड नगर्न प्रचण्डलाई आग्रह समेत गरिन ।
संवैधानिक ब्यवस्था र मिडियामा समाबेशी अवस्थाको बिषयमा अन्तरक्रिया कार्यक्रममा जनजाती पत्रकार महाँसंघ ३ नम्बर प्रदेशका उपाध्यक्ष युबराज श्रेष्ठ, जिल्ला समन्य समिति रामेछापका समन्य प्रमुख प्रेमबहादुर खड्का,मन्थली नगरपालीकाको प्रमुख रमेश बस्नेत, खाडाँदेबी गाउपालीकाका प्रमुख प्रेम बहादुर तमाङ, लिखु तामाकोशी गाउपालीकाका उपप्रमुख दिपशिखा दाहाल, नेकपाका जिल्ला कमिटी सदस्य गोपाल श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सचिब लेखबहादुर कार्की पत्रकार महाँसंघ ३ नम्बर प्रदेश सदस्य बद्री नयाघरे पत्रकार महाँसंघका जिल्ला अध्यक्ष रमेश ढुङ्गेल,पुर्ब अध्यक्ष हिमाल ढुङ्गेल गैैर सरकारी संस्था महनसंघका अध्यक्ष भुवन श्रेष्ठ लगायत पेशागत पत्रकार संगठनका प्रमुखहरुले फोनिजले रचनात्मक ढंगबाट कामको थालनि गरेको भन्दै आफ्नो ठाउबाट आफुहरुले सकेको सहयोग गर्ने बताए ।
सो अवसरमा फोनिज जिल्ला शाखा रामेछापले नगदसहित जिल्लामा क्रियासिल पत्रकार सुमित श्रेष्ठलाई सम्मान समेत गरेको छ । संस्थाकोे २० औं स्थापना दिबसको अवसर पारेर नेपाल आदिबासी जनजाती वर्ष पुरस्कार २०७६ द्वारा श्रेष्ठलाई सम्मान गरिएको हो ।
श्रेष्ठलाई आदीबासी जनजातीको क्षेत्रमा लामो समयदेखी निरन्तर समाचार लेखन तथा प्रकाशन गरेकोले सम्मान गरिएको फोनिजका जिल्ला अध्यक्ष नबराज श्रेष्ठले बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रदेश ३ को राजधानी हेटौडाबाट सर्दैनः मुख्यमन्त्री पौडेल

Next Post

नेतृत्व विकास एवं क्षमता भिवृद्धिसम्बन्धीअभिमुखीकरण सम्पन्न

Next Post
नेतृत्व विकास एवं क्षमता भिवृद्धिसम्बन्धीअभिमुखीकरण सम्पन्न

नेतृत्व विकास एवं क्षमता भिवृद्धिसम्बन्धीअभिमुखीकरण सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...