Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेतृत्व विकास एवं क्षमता भिवृद्धिसम्बन्धीअभिमुखीकरण सम्पन्न

Milan Ghimire by Milan Ghimire
August 12, 2019
in जनता स्पेसल, समाचार
0
नेतृत्व विकास एवं क्षमता भिवृद्धिसम्बन्धीअभिमुखीकरण सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैदेशिक रोजगारको शीलशिलामा कतार पुगेका नेपाली युवावर्गहरूलाई लक्षित गरीकतारमा पहिलो पटक यस किसिमको कार्यक्रमआयोजना गरिएको आयोजकसंस्थाले दाबी

साउन,२७ दोहा कतार

दोहाको नज्मा स्थित गोर्खा रेस्टुरेन्टको सभा हलमाबकर इदको पहिलो दिन अर्थात अगस्ट ११ तारिखका दिन रामेछाप दोहा संपर्क समाज कतारद्वारा आयोजित नेतृत्व विकास एवं क्षमता अभिवृद्धिसम्बन्धीअभिमुखीकरण कार्यक्रम २०१९ भव्य रूपमा संपन्न भएको छ । वैदेशिक रोजगारको शीलशिलामा कतार पुगेका नेपाली युवावर्गहरूलाई लक्षित गरीकतारमा पहिलो पटक यस किसिमको कार्यक्रमआयोजना गरिएको आयोजकसंस्थाले दाबी गरिएको हो । “आफ्नो रूप राम्रो हुनु पर्छ भन्ने नभइ मानिसहरू माझ विभिन्न परिस्थितिमाआफू कसरी प्रस्तुत हुन्छ र कस्तो छु भन्ने प्रतिनिधि नैव्यक्तित्वको अर्थ हो ।

कुनै पनि व्यक्तिको व्यक्तित्व उसको रूप, व्यवहार, दृष्टिकोण, शिक्षा, मूल्यतथा अन्य थप केहीविशेषताहरूद्वारा निर्धारित हुन्छ । यसरी नै व्यक्तित्व विकासले जागरूकता र पहिचानलाई सुधार्छ, प्रतिभा र क्षमताको विकास गर्छ, मानव पुँजीको निर्माण गर्छ, रोजगार सुविधा प्रदान गर्छ, जीवनको गुणस्तरतालाई अझ बढाउँछ, सपना र आकांक्षाहरू प्राप्तिमा योगदान दिन्छ” भन्दै रामेछाप दोहा सम्पर्क समाज कतारका अध्यक्ष ललितकुमार तामाङ९लो० द्वारा आफ्नो प्रजेन्टेसन मार्फत प्रकाश पारिएका हो ।


युवा सशक्तिकरण तथा नेतृत्वविकाससम्बन्धी संस्थाका महासचिव नर बहादुर घिसिङ तामाङ ले आफ्नो प्रजेन्टेसन मार्फत विभिन्न कृयाकलापका साथ प्रकाश पारिएका थिए ।
युवाहरूको बाक्लो उपस्थिति बीच सम्पन्न कार्यक्रमलार्इ संस्थाको अध्यक्ष तामाङ लेसभापतित्व गरिएका थिए भने प्रदेश नं ३ समन्वय परिषद कतारका अध्यक्ष चितवन निवासी समीर केसि प्रमुख अतिथि रहेका थिए ।

त्यसै गरी गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हंसराज ढकाल र नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष धिरेन तामाङ विशेष अतिथिमा थिए । र साथै कार्यक्रममा अन्य युवा समाजसेवि तथा बौद्धिक व्यक्तित्व शंकलाल तामाङ लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरू समेत ले अतिथिका आशण ग्रहण गर्दैआ(आफ्ना धारणा समेत राखेका थिए ।


औपचारिकता भन्दा पनि हाम्रो कार्यक्रम नेपाली समाजका युवावर्ग प्रति लक्षित गर्दै चेतना कसरी जगाउनेरु व्यक्तित्व विकास कसरी गराउनेरु कसरी दलालहरूको वैदेशिक रोजगारको मीठो प्रलोभन बाट बच्नेरु स्टेजमा वा पब्लिक स्पिकिङमा बोल्नु पर्दा लाग्ने स्टेजत्रासलाई कसरी उन्मूलन गर्दै आत्मविश्वासको स्तर बढाउनेरु नेतृत्व के हो र यसको विकास कसरी गर्नेरु भन्ने बारे विभिन्न कृयाकलापको माध्यमबाट युवाहरुलाई सशक्त बनाउने नै कार्यक्रमको मुख्य उदेष्य रहेका बताउदै कार्यक्रममा उपस्थित सबै दर्शकहरूलाई धन्यवाद दिदै सभापति तामाङले कार्यक्रम अन्त्यभएको घोषणा गरेका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नार्गजुन प्रचण्डको बिर्ता होइन – सांसद माझी

Next Post

राप्रपाले तेश्रो चरणको स्वाभिमान यात्रा गर्ने

Next Post
राप्रपाले तेश्रो चरणको स्वाभिमान यात्रा गर्ने

राप्रपाले तेश्रो चरणको स्वाभिमान यात्रा गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...