Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल एयरलाइन्सका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण : योगेश भट्टराईद्वारा दुख ब्यक्त

Milan Ghimire by Milan Ghimire
July 7, 2020
in समाचार
0
नेपाल एयरलाइन्सका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण : योगेश भट्टराईद्वारा दुख ब्यक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २२,जनता भ्वाइस संवाददाता, रामेछाप

काठमाडौं । नेपाल वायुसेवा निगमका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा तीन जना पाइलट हरेका छन् भने अरु ११ जना क्याविन कुका कर्माचारी रहेको नेपाल वायुसेवा निगम स्रोतले जनाएको छ । उनीहरु सबै होटल तथा क्वारेन्टिनमा रहेको स्रोतको भनाई छ । उनीहरु कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र नेपालीलाई उद्धारका लागि विभिन्न देशमा गएकाहरु रहेका छन् ।

यसैबिच संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टारईले पाइलट र कर्मचारीका कोरोना पुष्टि भएकोमा दुख ब्यक्त गरेका छन् । मन्त्री भट्टाराईले टुवीट् गर्दै उनीहरुको कामको उच्च कदर तथा सम्मान गरेको उल्लेख गरेका छन् । साथै घटनाले आफू दुखितभएको बताएका छन् । उनले संक्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका ( NAC) चालक दलका केहि सदस्यमा Corona Possitive देखिएकोमा दु:ख लागेको छ । सँकटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

— Yogesh Bhattarai (@yogesbhattarai) July 6, 2020

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

‘गोविन्दबहादुर आफैंमा अरबपति मान्छे हो,जनताको लागि खरिदगरिएका पोलमा १ हजार रुपैयाँ खानु जरुरी छ ?’ -अध्यक्ष खड्का

Next Post

आजदेखी मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

Next Post

आजदेखी मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.