Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जुवातास खेलिरहेको अवस्थामा २ लाख २५ हजारसहित १० जना पक्राउ

Milan Ghimire by Milan Ghimire
July 6, 2020
in समाचार
0
तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार २२

दाङ । तास खेलि रहेको अवस्थामा १० जना पक्राउ परेका छन् । उनीहरु तुलसीपुर उपमहानगरपालिका-७ नयाँबस्तीका ३६ वर्षीय प्रेम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार सहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाकारी दिएको  छ।  उनीहरुको साथबाट नगद २ लाख २५ हजार रुपैयाँ र ४ गड्डी तास बतामत भएको छ ।

उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सवारी पास बिना यात्रु ओसार पसार गर्ने दुई जना पक्राउ

Next Post

छुट्टाछुटै स्थानबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ

Next Post
अवैध लागूऔषध चरेश बरामद

छुट्टाछुटै स्थानबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.