Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

महामारीविरुद्ध एक भएर लड्न : मन्त्री ढकालको आह्वान

Milan Ghimire by Milan Ghimire
July 6, 2020
in समाचार, स्वास्थ्य
0
महामारीविरुद्ध एक भएर लड्न : मन्त्री ढकालको आह्वान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं राष्ट्रिय शिखर सम्मेलनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि स्वास्थ्य मन्त्रालय तयार रहने बताए ।

हालसम्म नेपाल सरकारबाट भइरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारको तर्फबाट आवश्यकताअनुसार थप कार्यक्रमहरु गराउँदै जाने योजना लिएको र त्यसका लागि सबैले एकजुट भएर महामारीविरुद्ध लड्न पनि मन्त्री ढकालले आह्वान गरे ।

हवाई माध्यमबाट आउनेहरुका कारण आगामी दिनमा काठमाडौं उपत्यकामा कोरोनाको थप जोखिम बढ्ने सम्भावना रहेकाले मन्त्रालयले जारी गरेका सूचनाहरुलाई पालना गर्न आग्रह गरे ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

छुट्टाछुटै स्थानबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ

Next Post

त्रिविले १० दिनभित्र परीक्षाबारे निर्णय गर्ने, अनलाइनबाट परीक्षा हुने हल्ला निराधर

Next Post
त्रिविले विज्ञान, मानविकी र शिक्षा संकायको नतिजा यसै हप्ता प्रकाशित गर्ने

त्रिविले १० दिनभित्र परीक्षाबारे निर्णय गर्ने, अनलाइनबाट परीक्षा हुने हल्ला निराधर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.