Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको रामपुर नेपालकै पहिलो छुवाछुत मुक्त वडा घोषण

Milan Ghimire by Milan Ghimire
July 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापको रामपुर नेपालकै पहिलो छुवाछुत मुक्त वडा घोषण
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
असार २४,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नं ५ रामपुर जातीय छुवाछूत मुक्त वडा घोषणा भएको छ । बुधबार एक औपचारिक कार्याक्रमको आयोजनाका बिच जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषण भएको हो ।

छुवाछुत आफ्नै वडाबाट अन्त्य गर्ने अभियानका साथ सो कार्यक्रम गरिएको हो । सो कार्यक्रममा बोल्दै सोही वडाका अध्यक्ष भीमबहादुर तामाङले यो देशब्यापी बनाउनको लागि आफूसदैव लागि परेको बताए । उनले भने यो वडाबाटै सुरु गरेकाछौ आगामी दिनमा यो देशब्यापी बनाउनु पर्छ । मानिस सबै एकै हौं । आज पनि मानिस-मानिसमा विभेद् गरेर सामजको विकास, देश विकास र राष्ट्रको विकासको लागि कलङ्कको रुपमा हामीले भुल गर्नुहुदैन ।

पूरै गाउँका मानिसहरुको सहभागिता रहेको उक्त कार्यक्रममा २१ औं शताब्दिमा मानव जाति सबै एक हुन नसक्दा देश विकास हुन नसकेको, मानिसहरुमा चेतना फैलिन नसकेको, वक्ताहरुले ठोकुवा गरेका थिए । यो नेपालकै पहिलो छुवाछुत मुक्त वडा हुने कार्यक्रम आयोजक टिमको दाबी छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

काठमाडौंमा थपिए १० जना कोरोना संक्रमित

Next Post

जनता भ्वाइसको समाचार प्रभाव : बाढी पीडित २१ परिवारले पाए राहात,सुरक्षित ठाउँमा स्थानन्तरण

Next Post
जनता भ्वाइसको समाचार प्रभाव : बाढी पीडित २१ परिवारले पाए राहात,सुरक्षित ठाउँमा स्थानन्तरण

जनता भ्वाइसको समाचार प्रभाव : बाढी पीडित २१ परिवारले पाए राहात,सुरक्षित ठाउँमा स्थानन्तरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.