Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जनता भ्वाइसको समाचार प्रभाव : बाढी पीडित २१ परिवारले पाए राहात,सुरक्षित ठाउँमा स्थानन्तरण

Milan Ghimire by Milan Ghimire
July 9, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जनता भ्वाइसको समाचार प्रभाव : बाढी पीडित २१ परिवारले पाए राहात,सुरक्षित ठाउँमा स्थानन्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २४,

रामेछाप । रामेछापको गोकुगंगा गाउँपालिका वडा नं ४ का बाढी पहिरो पीडितहरुलाई राहात वितरण गरिएको छ । यस अघि जनता भ्वाइसलले त्याहाको बाढी पीडितहरुको समाचार प्रकाशन गरेको थियो । गत असार २१ गते राति आएको अविरल वर्षका कारण बाढी पहिरोको उच्च जोखिम्मा परेका २५ घरधुरीलाई तत्काल राहात स्वारुप खाद्ययन्न, प्रत्येक परिवारलाई एक एकवाट बलाङ्केट्, चामल ३० केजी, दाल ३ केजी, खानेतेल १ केजी,  नुन १ केजी,साबुन ३ वटा, र त्रिपाल १ थानका दरले २१ घरपरिवारलाई राहात वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रसाद सुवेदीले जनता भ्वाइसलाई जानकारी दिए । गएको असार २१ गते राति वर्षसंगै आएको बाढीले स्थानीयहरु पहिरोको उच्च जोखिम्मा परेका छन् ।

यो पनि पढ्नुहोस्
विद्यालयको लापरबाहीका कारण गोकुलगंगामा २५ घरधुरी पहिरोको उच्च जोखिममा, पूरै गाउँ बग्ने,आधा बग्यो

वडा नं ४ मा रहेको जनवागृति माविले सो विद्यालयको भवन निर्माण गर्दा जबरजस्ति काभ्रे खोलाको कच्च सामाग्री निकाल्दा र खोलो बाग्ने ठाउँमा कच्चा सामाग्री थुपारेर राख्दा खोलाले बाटो र्फेदा खोलो गाउँमा पसेर गाउँनै बगाउन लागेको हो । गाउँ बगाउन लागेकोले गाउँलेहरुलाई उद्दार गरि सुरक्षित स्थान तर्फ सारिएको छ । उनीहरुलाई हाल सोही विद्यालय भवनमा राखिएको प्रशासकिय अधिकृत सुवेदीले बताए । विद्यालयले भने आफ्नो कुनै गल्ति नरहेको दाबी गरि रहेको छ । उनीहरुलाई निरन्तरको वर्षाले सो ठाउँमा जुन्सुकै बेलामा पनि बाढी जान सक्ने भएकाले सुरक्षित स्थान तर्फ सारिएको सुबेदीले जानकारी दिए ।

त्यो ठाउँ ठूलो पानी परेको खण्डमा पूरै बग्ने अवस्थामा रहेको स्थानीयहरुको भनाई छ । कोरोना भाइरसको विश्व ब्यापी महामारीको चपेटामा परेका स्थानीय पहिरोको उच्च जोखिम्मा परेकाले थप पिडामा परेका छन् ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको रामपुर नेपालकै पहिलो छुवाछुत मुक्त वडा घोषण

Next Post

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीसहित तीन जनाले पाए अवकाश

Next Post
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीसहित तीन जनाले पाए अवकाश

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीसहित तीन जनाले पाए अवकाश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.