Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपाको स्थायी कमिटी बैठक सात दिनको लागि स्थगित

Milan Ghimire by Milan Ghimire
July 10, 2020
in समाचार
0
यस्तो निर्णय भयो नेकपा स्थायी कमिटीको
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २६,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितीको बैठक फेरी स्थगित भएको छ । बैठक आगामी साउन २ गते सम्मका लागि स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक आज बिहान ११ बजे बलुवाटरमा बस्ने बताइएको थियो । यस अघिका बैठक पनि पटक पटक स्थगित हुदै आएको छ । आजको बैठक बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै सात दिनसम्मका लागि स्थगित गरेको हो ।

गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि शीर्ष तहमा विवाद बढेको छ। विवाद समाधानका लागि यो बीचमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भएको छ। दुबै नेता आ–आफ्नै अडानमा रहँदा सहमति जुटिसकेको छैन।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापका ज्योतिष अर्जुन क्षेत्री ४ करोड ठगी गरेको आरोपमा क्षेत्री पक्राउ

Next Post

सुरक्षित आप्रवासको पत्रकारसँगको अन्तक्र्रिया

Next Post
सुरक्षित आप्रवासको पत्रकारसँगको अन्तक्र्रिया

सुरक्षित आप्रवासको पत्रकारसँगको अन्तक्र्रिया

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.