Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
July 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
मन्थलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

असार २६ । जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थलीको मदनआश्रित चोक नजिकै एक व्यक्तिको दिउँसो २ः३० बजे करेन्ट लागेर मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी स्थायी बसोबास गर्ने र लक्ष्मी आयल स्टोरमा कार्यरत अन्दाजी ३० वर्षिय मुरारी खड्काको करेन्ट लागेर मृत्यु भएको हो । लक्ष्मी आयल स्टोरका संचालक केशब घिमिरेको घरमा बसोबास गर्ने खड्काको आफ्नो काम विशेषले बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरी हवल्दार मानसिँह तामाङले जानकारी दिएका हुन् । चिसो भुँईमा टेकी प्लग जोड्ने क्रममा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुरक्षित आप्रवासको पत्रकारसँगको अन्तक्र्रिया

Next Post

दुगडको मजा, गाउँलेलाई सजा : दुगड ग्रुपले खनेको सडकका कारण ५ परिवार विस्थापित

Next Post
दुगडको मजा, गाउँलेलाई सजा : दुगड ग्रुपले खनेको सडकका कारण ५ परिवार विस्थापित

दुगडको मजा, गाउँलेलाई सजा : दुगड ग्रुपले खनेको सडकका कारण ५ परिवार विस्थापित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.