Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

व्यवसायीले भने, ‘अहिले नै हामी गाडी चलाउन सक्दैनौ’

जनता भ्वाइस by जनता भ्वाइस
July 11, 2020
in समाचार
0
व्यवसायीले भने, ‘अहिले नै हामी गाडी चलाउन सक्दैनौ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निरोज थापा, काठमाडौँ, २६ असार ।
सार्वजनिक यातायात केन्द्रीय महासंघले अहिलेकै अवस्थामा गाडी नचलाउने निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी महासंघले अहिलेकै अवस्थामा सार्वजनिक सावारीका साधन चलाउन नसकिने भन्द पाँचबुँदे माग अघि सारेको छ । पूर्व तयारीविना नै सार्वजनिक यातायात सञ्चालन गर्न भनेर सरकारले अव्यवहारिक कदम चालेको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले बताए । हचुवाका भरमा आफूहरुलाई गाडी चलाउन भनेर सरकारले जोखिम तिर धकेलेको उनको आरोप छ । महासंघले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, लकडाउन अवधिको कर छुट हुनुपर्ने, लकडाउन अवधिको बिमा प्रिमियम छुट समयावधि समायोजन गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

दुगडको मजा, गाउँलेलाई सजा : दुगड ग्रुपले खनेको सडकका कारण ५ परिवार विस्थापित

Next Post

आज कोरोनाका संक्रमित भन्दा निकोहुने बढी १२० जना निकोभए : ११८ जना संक्रमित

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

आज कोरोनाका संक्रमित भन्दा निकोहुने बढी १२० जना निकोभए : ११८ जना संक्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.