Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फेरि आयो नेपालमा सलहका दुई वटा झुण्ड

जनता भ्वाइस by जनता भ्वाइस
July 12, 2020
in समाचार
0
फेरि आयो नेपालमा सलहका दुई वटा झुण्ड
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter
असार २८

काठमाडौँ । आज फेरि नेपालमा दुई वटा सलहको झुण्ड भारतबाट भित्रिएको छ । सलह नेपाल भित्रिएको सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले पुष्टि गरे । उनले आज (आइतबार) बिहान ९ बजेको समयमा र दिउँसो पौने १ बजेको समयमा सलह नेपाल भित्रिएको बताए । उक्त सलहको झुण्ड धेरै ठूलो नभएको उनको भनाइ छ । त्यो सलहको झुण्ड करिब २ लाखको संख्यामा रहेको उनको दाबी छ ।

केहिबेर अघि दाङको राप्ती गाउँपालिकामा सलहको झुन्ड देखा परेको हो । यो झुण्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले अनुमान गरेको छ । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि सलहको झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो ।

यसअघि पनि नेपाल आएका सलह मौसममा खराबी भएकाले निष्क्रिय भएका थिए ।फोटो मन्त्रालयको टुवीट्बाट

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भिरपानीमा एक घर एक ठेला वितरण

Next Post

थप ८२ जनामा कोरोना पुष्टि : १४७ जना डिस्चार्ज

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

थप ८२ जनामा कोरोना पुष्टि : १४७ जना डिस्चार्ज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.